Monday, January 26, 2015

इन्टरनेटको प्रयोग

                अहिलेको समसामयिक परिवेशलाई हेर्दा इन्टरनेटको प्रयोग नगर्ने मान्छे सायद कमै छन् तर इन्टरनेटको प्रयोग कसरि गर्दैछु भन्ने कुरा सायद सबैलाई थाहा नभएको पनि हुनसक्छ त्यसैले म यहि विषयमा थोरै कुरा चाहन्छु | हुन त सबैको इक्षा, चाहना र लक्ष एउटै हुदैन | सबैको आ-आफ्नै हुन्छ तर पनि एउटा दृस्टीकोणले हेर्दा, जुन काम मैले इन्टरनेट चलाएर गरिरहेको छु त्यहि कामलाई अझै नयाँ सोचले अथवा साथी भाईहरुसँग फेसबुकमा हाई, हेलो गरेर, यु त्युबमा गीत संगीत सुनेर पनि थोरै बचेको समयलाई उपयोग गरेर पनि इन्टरनेट मार्फत धेरै उपयोगी कुराहरु सिक्न सकिन्छ |
             
                 अझै भन्नु पर्दा म जस्तै नेपाल भन्दा बाहिर बस्ने नेपालीहरुले इन्टरनेटको प्रयोग धेरैले गर्ने गर्दछन | प्राय: जसोले इन्टरनेट इन्तरतेन्मेतको लागी मात्र प्रयोग गरिरहेको भेटिन्छ  र मैले पनि इन्टरनेटको  उपयोगी बारे थाहा नपाउँदा सम्म इन्टरनेट चलायो पैसा गयो भन्ने नै लाग्थ्यो बास्तवमा त्यो इन्टरनेटको उपयोगिता बारे थाहा नपाएर रहेछ त्यसैले इन्टरनेटको प्रयोगले उपयोगी कुराहरु सिकेर इन्टरनेटको उपयोग गर्दैछु | यहाँहरु पनि इन्तरनेटमा उपयोगी कुराहरु सिक्न चाहनु हुन्छ भने र इन्टरनेट मार्केटिंग को बारेमा जान्न चाहनु हुन्छ भने आफ्नो अमुल्य समयलाई उपयोग गर्न सक्नु हुने छ |

                                                                                                                            धन्यवाद !

Sunday, January 25, 2015

Introduction

 Hi,            
               I’m Tara Prasad gharti. I’m here past few years in Qatar. And Im from Rolpa, Rapti Nepal. I study at Mahendra multiple Campus Ghorahi Dang. At that time I learn computer ‘The Official Infotech’ from Escol Computer Education Center Ghorahi Dang.
              One day when I was using my facebook I saw about IBN, Gita Gharti Magar’s blogpost in her facebook wall’s. And I read it. I thought it’s great platform for me so I message her to ask about IBN. She told me something about IBN and she sent me FM radio’s interview of CEO Anuz Kulung sir. after that I meet to Internet Business of Nepal’s  CEO  Anuz Kulung sir at phone call. And I joined IBN.

               I think IBN is a wonderfull platform where we can learn and can do business also. So I want to say everyone who commeted in IBN, make your dreams come true and Be success. 
                                                               thank you.